एमालेको ९० प्रतिशत उम्मेदवारको टुंगो

काठमाडौं । एमालेले पार्टीका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ । स्थायी कमिटीको शनिबार साँझ बसेको बैठकले ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवारको निर्णय भइसकेको एमाले सचिव योगेश भट्टराई जानकारी दिए । प्रदेश नम्बर … Continue reading एमालेको ९० प्रतिशत उम्मेदवारको टुंगो